काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा ११औँ महाधिवेशनका अध्यक्ष पदका आकांक्षी ईश्वर पोखरेलले नेतृत्व चयनमा सर्वसम्मति केवल अध्यक्ष केपी शर्मा ओलीको इच्छामा निर्भर रहने बताएका छन्। बुधबार राजधानीमा पत्रकारहरूसँगको अन्तरक्रियामा पोखरेलले हालको परिस्थितिमा अन्य कुनै माध्यमबाट सहमति जुट्ने सम्भावना आफूले नदेखेको स्पष्ट गरे। उनका
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।