काठमाडौं। नेकपा (एमाले)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि घोषणापत्र तयार गर्ने क्रममा विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल गरेको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार आयोजित छलफल कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्रमा समेटिनुपर्ने विषयवस्तु र प्राथमिकताका विषयमा विज्ञहरूसँग सुझाव लिएका हुन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।