काठमाडौं। नेकपा (एमाले) काठमाडौं जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले अध्यक्ष पदबाट राजीनामा दिएका छन्। काठमाडौं जिल्ला कमिटीको आज सम्पन्न बाह्रौँ पूर्ण बैठकमा अध्यक्ष निरौलाले आफ्नो राजीनामा प्रस्तुत गरेका हुन्। बैठकमा उनले अध्यक्ष पदबाट अलग हुने निर्णयबारे जानकारी गराउँदै राजीनामा पत्र प्रस्तुत गरेको बताइएको छ। निरौलाले
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।