काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा सुरु भएको छ। पार्टी प्रवक्ता मनिष झालेका अनुसार बैठक ५ एजेण्डामा बसाइएको हो। बैठकमा समसामयिक राजनीतिक परिस्थितिसँगै पार्टीका गतिविधि, सभापति रवि लामिछानेको पक्षमा चलाइएको हस्ताक्षर अभियान, पार्टी प्रशिक्षण कार्यक्रम, र संगठनसम्बन्धी गतिविधिबारे छलफल
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।