काठमाडाैं । सर्वोच्च अदालतले त्रिपालको सहयोग माग गरेको छ। मंगलबार सर्वोच्च अदालतमा आगजनी भएपछि अहिले कर्मचारीहरूले सामान ओसारपसार गरिरहेका छन्। यसरी ओसारिएका कतिपय नजलेका फाइलहरू जोगाउन र अन्य सामान जोगाउनका लागि सर्वच्च अदालतले त्रिपालको माग गरेको हो। ‘अत्यन्त महत्वपूर्ण सामानहरू जोगाउन भएपनि कर्मचारीहरू खटिनुभएको छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।