सुनसरी । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका एमाले निकट अनेरास्ववियुका सुनसरी जिल्ला अध्यक्ष उज्ज्वल सिग्देल बर्खास्तीमा परेका छन्। जेनजी आन्दोलनका क्रममा सिग्देलले तत्कालीन प्रधानमन्त्री ओलीको आलोचना गरेका थिए। उनी अनेरास्ववियुको २३औँ जिल्ला अधिवेशनबाट अध्यक्ष चयन भएका थिए। आन्दोलनका क्रममा विद्यार्थीको मृत्यु भएपछि
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।