काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले २०६३ सालको गौर हत्याकाण्ड राजनीतिक स्वरूपको देखिए पनि घेराबन्दी गरेर सामूहिक हत्या गर्नु अस्वीकार्य हुने बताएका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले यस प्रकरणबारे निष्पक्ष र स्वतन्त्र न्यायिक छानबिन आवश्यक रहेको स्पष्ट पारे ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।