ओलीको प्रष्टीकरण- ‘मेरो काँधमा जिम्मेवारी छ, पूरा नगरी राजीनामा दिन्नँ’

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूले बोकेको राजनीतिक जिम्मेवारी पूरा नगरी राजीनामा नदिने बताएका छन्। बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकको समापन सत्रमा बोल्दै उनले केही नेताले उठाएको राजीनामा सम्बन्धी मागलाई अस्वीकार गर्दै आफ्नो नेतृत्वबारे अन्तिम निर्णय महाधिवेशनमै हुने स्पष्ट पारे।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com