जनमत पार्टी विभाजनविरूद्ध सिके राउतले दिए सर्वोच्चमा रिट

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले पार्टी विभाजनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। यसअघि पार्टीका उपाध्यक्ष दीपककुमार साहले असन्तुष्टि जनाउँदै पार्टी फुटाएर नयाँ दल, जनस्वराज पार्टी गठन गरेका थिए। अध्यक्ष राउतले पार्टीको नीति र विधान विपरीत कार्य गरेको भन्दै साहलाई निष्कासन गरेका थिए।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com