जेन-जीको असली अभिभावक नै नेपाली कम्युनिस्ट पार्टी हो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभक्त र सच्चा वामपन्थी शक्तिहरू आफ्नो पार्टीमा एकीकृत हुँदै जाने दाबी गरेका छन्। पेरिसडाँडामा आयोजित पार्टीको प्रदेश कार्यक्रममा बोल्दै प्रचण्डले आगामी ११ गते जनता समाजवादी पार्टी (जसपा) को एउटा समूह एकता प्रक्रियामा आउने जानकारी दिएका छन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com