राष्ट्रिय सभा अध्यक्षले भेटे राष्ट्रपति

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले बुधबार राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतल निवासमा भेट गरेका छन् । भेटमा दाहालले विश्वभरका सांसदहरूको संगठन अन्तर–व्यवस्थापिका संघ (आईपीयू)को १५१औं सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्ने तयारीबारे राष्ट्रपतिलाई जानकारी गराएका हुन् । अध्यक्ष दाहाल यही असोज ३१ गते जेनेभा प्रस्थान गर्ने

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com