ओली अस्वस्थ भएपछि एमाले सचिवालय बैठक स्थगित

काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको छ। शनिबारका लागि तय गरिएको बैठक अब आइतबार बिहान ११ बजे बस्ने भएको एमाले केन्द्रीय कार्यालयका सचिव भिष्म अधिकारीले जानकारी दिएका छन्। उनका अनुसार अध्यक्ष ओलीलाई रुघा–खोकीको समस्या देखिएपछि बैठक सारिएको

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com