कञ्चनपुर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा बढ्दो अराजकता र भ्रम फैलिन नदिन सरकारले केही नियन्त्रणका उपाय अपनाएको बताएका छन्। सोमबार कञ्चनपुरमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले भने, “सामाजिक सञ्जालले पारम्परिक आमसञ्चार माध्यमको प्रभाव कम गरिरहेको छ। स्वतन्त्रताको नाममा अराजकता बढेकोले सरकारले यसलाई व्यवस्थित
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।