काठमाडौं । नेकपा (एमाले)का नेता सूर्य थापाले जेनजीलाई मोहरा बनाएर मुलुक जलाएको बताएका छन्। आज सामाजिक सञ्जलामा लेख्दै उनले यस्तो बताएका हुन्। थापाले आगजनी र अपमान किमार्थ अनुकरणीय नहुने जिकिर गरे। उनले भने, ‘जेनजीलाई मोहरा बनाएर मच्चाइएको आगजनी र अपमान किमार्थ अनुकरणीय छैन।’
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।