काठमाडौं । चार संसदीय समितिको बैठक बुधबार बस्दैछ। दुई प्रतिनिधिसभा र दुई राष्ट्रिय सभाको बैठक बस्न लागेको हो। अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान १० बजेका लागि बोलाइएको छ। बैठकमा ‘लुम्बिनी विकास कोषको वर्तमान अवस्था, प्रगति र चुनौती’लगायत विषयमा समसामयिक छलफल गर्ने कार्यसूची छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।