काठमाडौं । नवनियुक्त चार मन्त्रीको शपथग्रहण कार्यक्रममा सभामुख देवराज घिमिरे पनि सहभागी भएका छन्। संसद् विघटनपछि आयोजित पहिलो मन्त्रिपरिषद् विस्तारको शपथ समारोहमा अनुपस्थित रहेका सभामुख घिमिरे सोमबार भने शीतल निवास पुगेका हुन्। प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ ३० गते पहिलोपटक मन्त्रिपरिषद् विस्तार गर्दा कुलमान घिसिङ,
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।