काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजको केन्द्रीय समिति बैठकमा पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका पेश गरेका छन्। महामन्त्री थापाले पुस १६ देखि १९ गतेसम्म महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका प्रस्तुत गरेका हुन्। यसअघि उनले विभिन्न मितिसहितको प्रस्तावित कार्यतालिका केन्द्रीय कार्यसम्पादन समितिमा पनि पेश गरिसकेका
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।