शान्ति सुरक्षा र एमसीसी कार्यान्वयनबारे गृहमन्त्री र अमेरिकी राजदूतबीच छलफल

काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्याल र नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्पसनबीच बुधबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भेटवार्ता भएको छ। भेटमा नेपालको पछिल्लो शान्ति सुरक्षाको अवस्था, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनमा देखिएका चुनौती र आगामी निर्वाचनको सुरक्षा तयारीलगायत द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको थियो।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com