जेन–जी आन्दोलनपछिको स्वास्थ्य उपचारका लागि देउवा दम्पती सिंगापुर पुगे

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी तथा केन्द्रीय सदस्य आरजु राणा देउवा थप उपचारका लागि सिंगापुर पुगेका छन्। देउवा दम्पती सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सिंगापुर प्रस्थान गरेका हुन्। सिंगापुरको चाङ्गी विमानस्थलमा अवतरणपछि उनीहरूलाई ह्वीलचेयरमा अस्पतालतर्फ लगिएको स्रोतले जनाएको छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com