गैरघातक हतियार किन्दै सरकार

काठमाडौं । सरकार आगामी दिनमा सुरक्षाकर्मीले घातक हतियार प्रयोग गर्नु नपरोस् भन्ने उद्देश्यसहित गैरघातक (नन–लेथल) हतियार खरिद प्रक्रिया अघि बढाउने तयारीमा जुटेको छ। जेनजी आन्दोलनका क्रममा २३ र २४ भदौमा घातक हतियार प्रयोग भएको प्रश्न उठेपछि सरकारले वैकल्पिक सुरक्षासामग्रीको आवश्यकताबारे गम्भीर छलफल गरिरहेको जनाइएको छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com