संविधान संशोधनको मागसहित जसपा नेपालले गर्‍यो आन्दोलनकाे घोषणा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले संविधान संशोधनको मागसहित व्यापक आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। पार्टीले प्रधानमन्त्री सुशीला कार्कीलाई २८ बुँदे मागपत्र बुझाउने तयारीसमेत गरेको जनाएको छ। मंसिर १० गते देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइने जसपा नेपालका महासचिव रामकुमार शर्माले जानकारी दिए।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com