काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वीट्जरल्यान्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसले शिष्टाचार भेटवार्ता गरेका छन्। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने र विकासका विभिन्न क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। भेटमा
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।