सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका पाँच जना बानेश्वरबाट पक्राउ

काठमाडौं । सामाजिक सञ्जाल बन्दको विरोधमा प्रदर्शनमा उत्रिएका पाँच जना युवालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र अगाडिको शान्तिपूर्ण प्रदर्शनबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रदर्शनको आयोजना ‘युथ कांग्रेस नेपाल’ले गरेको थियो। संस्थाका महामन्त्री प्रभात कुमार ठाकुर, कोषाध्यक्ष विराज अर्याल, केन्द्रीय सदस्यहरू

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com