नेपालमै राम्रो आम्दानी हुनेगरी रोजगारी सिर्जना गर्नुपर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजको कांग्रेसले देशमै गुणस्तरीय रोजगारी सिर्जना गरेर युवाको पलायन रोक्ने सपना देख्नुपर्ने बताएका छन्। शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले हरेक कांग्रेसले देखेको सपना नागरिकको दैनिक जीवनसँग जोडिनु आवश्यक भएको र त्यसलाई पूरा गर्न पार्टी प्रतिबद्ध हुनुपर्नेमा जोड दिए।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com