काठमाडौँ । सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेपछि संघीय संसदको प्रत्यक्ष प्रसारण र आन्तरिक सञ्चार प्रभावित हुने भएको छ। संसद सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक युट्युबमार्फत प्रत्यक्ष प्रशारण गर्दै आएको छ। साथै, विगतका सबै बैठकका अभिलेखसमेत त्यही प्लेटफर्ममा सुरक्षित छन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।