नेपाली क्रिकेट टोलीलाई ‘प्रचण्ड’को बधाई

काठमाडौं । नेकपा माओवादी केन्द्रका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको राष्ट्रिय क्रिकेट टोलीलाई वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक विजयका लागि बधाई दिएका छन्। शनिबार राति शारजाहमा सम्पन्न युएई युनिटी कपअन्तर्गत पहिलो खेलमा नेपालले दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई १९ रनले पराजित गरेको थियो। १४९

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com