विपक्षीले मानेनन् कांग्रेसकाे प्रस्ताव, देउवा-प्रचण्डबीच सहमति कार्यान्वयन हुनुपर्ने माओवादीको भनाइ

काठमाडौँ । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र संसदीय छानबिन समिति गठनको मागमा विपक्षी दलहरू अझै अडिग देखिएका छन्। सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा बसेको विपक्षी दलहरूको बैठकले छानबिन समिति सुनिश्चित नभएसम्म प्रतिनिधिसभा सञ्चालन हुन नसक्ने निष्कर्ष निकालेको छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com