काठमाडाैं । नेकपा एमालेका नेता महेश बर्तौलाले देश अहिले संवैधानिक मार्गबाट विमुख भएको बताएका छन्। उनका अनुसार अन्तरिम सरकार गठनदेखि संसद् विघटनसम्मका सबै प्रक्रिया असंवैधानिक ढंगले अघि बढाइएका छन्। बुधबार सिंहदरबारमा सभामुखसँगको भेटपछि पत्रकारहरूसँग कुरा गर्दै बर्तौलाले संसद् विघटनलाई असंवैधानिक, अराजनीतिक र अलोकतान्त्रिक निर्णय भने।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।