काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारत सरकारको निमन्त्रणामा अर्थमन्त्री वाग्ले बिहीबार बिहान नयाँदिल्ली प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले भारतीय उच्च अधिकारी, कूटनीतिज्ञ, उद्योगी तथा प्राज्ञिक क्षेत्रका प्रतिनिधिसँग भेटवार्ता तथा अन्तरक्रिया गर्ने कार्यक्रम छ
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।