रास्वपालाई बर्तौलाको प्रश्न : बिगो स्वीकार गर्ने कुरा आफैँमा अपराधको स्वीकारोक्ति होइन ?

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बिगो बुझ्ने सहमति जनाउनु नै अपराधको स्वीकारोक्ति भएको टिप्पणी गरेका छन्। मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै बर्तौलाले लामिछानेले राजनीतिक प्रतिशोधको आरोप लगाउँदै हस्ताक्षर अभियान र चन्दा संकलन चलाएकोप्रति व्यंग्य प्रहार गरे।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com