काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग युरोपियन युनियन (ईयू) को प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री निवास, बालुवाटारमा शिष्टाचार भेटवार्ता गरेको छ। भेटका क्रममा नेपालका लागि युरोपियन युनियनकी राजदूत भेरोनिक लोरेन्जोको नेतृत्वमा काठमाडौंस्थित अन्य ईयू सदस्य राष्ट्रका राजदूतहरू तथा भारतको नयाँ दिल्लीमा कार्यरत गैह्रआवासीय राजदूतहरूको सहभागिता रहेको थियो।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।