कर्णाली सरकारले सरकारी कामकाजमाथि कडा निगरानी राख्ने

काठमाडाैं । सरकारी कार्यालयहरूमा देखिएको ढिलासुस्ती, अपारदर्शिता र गैरजिम्मेवार व्यवहारलाई अन्त्य गर्ने उद्देश्यसहित कर्णाली प्रदेश सरकारले कडा निगरानी गर्ने व्यवस्था लागू गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारका सबै मन्त्रालय र निकायको कामकारबाहीमा निगरानी राख्न तीन सदस्यीय अनुगमन इकाई गठन गर्ने निर्णय गरेको हो।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com