काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी नेतृत्व तत्काल छाड्नुपर्ने दबाब बढ्दै गएको छ। नेपाल बौद्धिक परिषद्ले महाधिवेशन पर्खिनु आवश्यक नभई विधानअनुसारै नेतृत्व हस्तान्तरण गर्नुपर्ने सुझाब दिएको खुलेको छ। परिषद्ले असोज २ गते तीन पृष्ठ लामो सुझावपत्र पार्टी महासचिव शंकर पोखरेललाई बुझाएको हो।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।