राजावादीको चलखेल र षड्यन्त्र परास्त गर्‍यौं : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादी शक्तिहरूको षड्यन्त्र जनताले विफल पारेको बताएका छन्। शनिबार काठमाडौंमा आयोजित तामाङ मुक्ति मोर्चा, वाग्मती प्रदेशको प्रथम अधिवेशनमा सम्बोधन गर्दै अध्यक्ष दाहालले हालै माओवादी केन्द्रले गरेको जनप्रदर्शनले राजावादी शक्तिहरूको गतिविधिमा गम्भीर धक्का पु¥याएको दाबी गरे।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com