काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध लगातार आक्रामक गतिविधि गर्दै आएका जेन–जी पुस्तालाई आवेगमा नआउन आग्रह गरेका छन्। शनिबार युवा संघले भक्तपुरको गुण्डुमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले जेन–जी पुस्तासँग संयम र विवेक अपनाउन सुझाए। गण २३ र २४
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।