काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीसँग विश्व खाद्य कार्यक्रम–नेपालका प्रतिनिधि रियाज लोधीबीच भेटवार्ता भएको छ। भेटमा मन्त्री अधिकारीले नेपालको संविधानले खाद्य अधिकारलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै, खाद्य सुरक्षा र पोषणका क्षेत्रमा विश्व खाद्य कार्यक्रमद्वारा प्रदान हुँदै आएको सहयोगको सराहना गरे।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।