काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले आफूलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा सिफारिस गरिएको खबर सार्वजनिक भएपछि समर्थक र शुभेच्छुकलाई बधाई नदिन आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत पुनले मन्त्री पदको सपथ अघि फोन गरेर बधाई दिनु वा खादा-माला ल्याउन आवश्यक नभएको स्पष्ट पारेका छन्।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।