काठमाडौं । गभर्नर डा. विश्वनाथ पौडेलसँग भेट गरेका लगानीकर्ताका विभिन्न संघ–संगठनहरूले सेयर बजार सुधारका लागि ६ बुँदे सुझाव प्रस्तुत गरेका छन्। संयुक्त रूपमा बुझाइएका सुझावमा बैंकहरूलाई सहज रूपमा पूँजी बजारमा लगानी गर्ने वातावरण बनाउनुपर्ने, प्राथमिक पुँजीकोषको आधारमा तोकिएको लगानी सीमा पुनरावलोकन गर्नुपर्ने र व्यक्तिगत सेयर
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।