दसैँ अवधिमा कर्णालीमा ५१ सवारी दुर्घटना, छ जनाको मृत्यु

काठमाडाैं । कर्णाली प्रदेशमा दसैँको १२ दिनको अवधिमा ५१ वटा सवारी दुर्घटना भएका छन्। यि दुर्घटनामा छ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। प्रहरी वरिष्ठ उपरीक्षक केदार खनालका अनुसार चार जना पुरुष, एक महिला र एक बालकको यो अवधिमा मृत्यु भएको हो।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com