धुलिखेल-खावा सडक खण्डमा पहिरो, सवारी साधन अवरुद्ध

काठमाडाैं । अरनिको राजमार्ग अन्तर्गत धुलिखेल-खावा सडक खण्डमा पहिरो गएको छ। पहिरोका कारण सवारी साधन अवरुद्ध भएका छन्। गए रातिदेखिको लगातार वर्षाका कारण अरनिको राजमार्गको धुलिखेल-खावा सडक खण्डको धुलिखेल ८ तिरतिरे धारामा पहिरो खस्न थालेपछि अरनिको राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com