मोटरसाइकल चोरीमा संलग्न एक जना पक्राउ

काठमाडौं । काठमाडौँको गोकर्णेश्वर नगरपालिका ६, तिनचुली सडक खण्डबाट आइतबार मोटरसाइकल चोरीमा संलग्न एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ८ घर भई हाल तिनचुली बस्ने २८ वर्षीय उज्वल तामाङ रहेका छन्। तामाङलाई प्रदेश ३-०२-००१ प ४५६५ नम्बरको निलो रङ्गको

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com