पृथ्वी राजमार्गमा यात्रा गर्दा सावधानी अपनाउन आग्रह

काठमाडौं । चितवन र धादिङका जिल्ला प्रशासन कार्यालयहरूले पृथ्वी राजमार्ग अन्तर्गत कोत्रे–मुग्लिन–नागढुङ्गा तथा मुग्लिन–नारायणगढ खण्डमा यात्रुहरूलाई सतर्क रहन संयुक्त सूचना सार्वजनिक गरेका छन्। जल तथा मौसम विज्ञान विभागले शुक्रबारदेखि असोज २० गतेसम्म देशभरि विशेषगरी उक्त क्षेत्र आसपास भारी वर्षा हुने सम्भावना जनाएको छ। त्यही पूर्वानुमानका

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com