गुण्डा नाइके सानुभाइ पक्राउ

काठमाडौं । गुण्डा नाइके  सानुभाइ भनिने युवराज गुरुङ पक्राउ परेका छन् । उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले पक्राउ गरेको प्रवक्ता पवन भट्टराईले जानकारी दिए । उनलाई प्रहरीले धाकधम्कीको आरोपमा पक्राउ गरेको हो। गुरुङ पहिले पनि पक्राउ पर्ने र छुट्ने गर्दै आएका थिए ।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com