काठमाडौं । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ । बेलुकी ८: १२ बजे बझाङ केन्द्रबिन्दु भएर ५.४ रेक्टरस्केलको भुकम्प गएको हो । बझाङ दार्चुला, बैतडी, डडेल्धुरा, अछाम, बाजुरा, डोटी, कैलाली कञ्चनपुर लगायत पश्चिम् नेपालका विभिन्न जिल्ला सहित भारतको नयाँदिल्ली सम्म धक्का महसुस भएको थियो
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।