११ भारतीय नागरिकसमेत चितवन कारागारका १३९ कैदी अझै फरार

चितवन । जिल्ला कारागार चितवनबाट फरार भएका कैदीबन्दीमध्ये १३९ जना अझै पक्राउ परेका छैनन्। फरारमध्ये ११ जना भारतीय नागरिक र दुई बालबालिकासमेत रहेका छन्। गत भदौ २५ गते आएको बाढीका कारण सुरक्षाकर्मीले नियन्त्रण गुमाउँदा सो कारागारबाट ७४३ कैदीबन्दी भागेका थिए। तीमध्ये हालसम्म ५९१ जना स्वेच्छाले

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com