काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आफ्ना कर्मचारीहरुलाई सामाजिक सञ्जाल प्रयोग गर्दा संस्थाको मर्यादा र गरिमाको ख्याल राख्न सचेत गराएको छ। प्राधिकरणका सह–निर्देशक नारायणप्रसाद आचार्यका अनुसार, प्राधिकरणमा कार्यरत सबै कर्मचारीले कर्मचारी सेवा, सर्त र नियमावलीमा उल्लेखित आचरण सम्बन्धी व्यवस्थाको पालना गर्नु अनिवार्य छ। पछिल्लो समय सामाजिक
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।