जेनजी’ आन्दोलनमा ज्यान गुमाउनेको सम्झनामा सार्वजनिक बिदा

काठमाडौं । नेपाल सरकारले ‘जेनजी’ आन्दोलनमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जलि स्वरूप असोज १ गते (बुधबार) देशव्यापी सार्वजनिक बिदा दिने घोषणा गरेको छ। गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार मन्त्रिपरिषद्को भदौ ३० गतेको निर्णयअनुसार सो दिन सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास तथा नियोगहरू बन्द रहने छन्।

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com