जीपले बिजुलीको पोलमा ठक्कर दिंदा विद्युत सेवा अवरुद्ध

काभ्रेपलाञ्चोक । काभ्रेको मण्डनदेउपुर नगरपालिका–९ रानीटारमा बोलेरो जीप अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा सो क्षेत्रको विद्युत सेवा अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरण पाँचखाल वितरण केन्द्रका प्राविधिक कमल चौलागाईका अनुसार बिहान करिब ९ः३० बजेदेखि रानीटार क्षेत्र तथा आसपासका बस्तीमा विद्युत आपूर्ति पूर्णरूपमा रोकिएको हो

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com