काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहको चाक्सीबारीमा रहेको रहेको प्रदर्शनकारीहरूले आगजनी गरेका छन् । मंगलवार जेनजीले गरेको प्रदर्शनका क्रममा सिंहको निवासका साथै त्यहाँ राखिएका ६ वटा गाडीमा पनि आगजनी गरिएको हो । सुरक्षाकर्मीले सिंह र उनका परिवारका सदस्यलाई सुरक्षित स्थानमा लगिसकेको बताइएको छ
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।