काठमाडौं । काठमाडौँको टुँडिखेलमा देउडा नृत्य र झाँकी प्रस्तुत गर्दै गौरा पर्व मनाइएको छ । सुदूरपश्चिम तथा कर्णाली प्रदेशका विभिन्न जिल्लामा स्थायी घर भइ अध्ययन, रोजगारीसहित विभिन्न पेशा व्यवसायका सिलसिलामा राजधानीमा बस्दै आएकाहरुले हर्षाेल्लासकासाथ टुँडिखेलमा गौरा पर्व मनाएका हुन् । प्रशंसा संरक्षण समूहद्वारा आयोजित कार्यक्रममा
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।